काठमाडौं । सर्वोच्च अदालतको मानहानि मुद्दामा कैद सजाय सुनाइएका सिधाकुरा डटकमका प्रकाशक तथा एंकर युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर जेलमुक्त भएका छन् । अदालतले माफी मागेको अवस्थामा सात दिन हिरासतमा राख्ने आदेश दिएका कारण उनीहरु माफी मागेर आज छुटेका हुन् । छुट्नै वित्तिकै भने उनीहरुले भिडियो प्रकाशित गर्दै आफुहरु पत्रकारिता…