कांग्रेस र एमालेका प्रभावशाली नेताहरुबीचको वार्ता बिनानिष्कर्ष सकियो

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्ता बिनानिष्कर्ष समाप्त भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले आफ्नै अडान कायम राखेपछि बिनानिष्कर्ष टुंगिएको हो ।बैठकपछि सञ्चारकर्मीहरुलाई सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सुचारु गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग भएको…