काठमाडौं, १८ फागुन । सर्वोच्च अदालतमा झण्डै चार महिनापछि संवैधानिक इजलास बस्ने भएको छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्न सकेको छैन। तर फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै इजलास बस्ने बाटो…