कांग्रेस बारामा विवाद, निर्वाचन रद्द, मतपत्र जलाइयो

काठमाडौं, २१ फागुन । मतदान जारी रहेको बेला विवाद भएपछि नेपाली कांग्रेस बाराको निर्वाचन रद्द गरिएको छ । कलैयाको सिद्धेश्वर संस्कृत माविमा आज भएको निर्वाचनमा मतपत्र कब्जामा लिएर फर्जी मत खसाल्न थालिएपछि निर्वाचन नै रद्द गरी सबै मतपत्र जलाइएको हो ।मतदान स्थलमा नाराबाजीसँगै प्रदर्शन भएको छ । पुनः मतदानको लागि आइतबार बैठक बसेर तय गरिने…