मनाइयो जनैपूर्णिमा र रक्षाबन्धन (फोटोफिचर)

कामठाडौँ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ। यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन्। अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन्। वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर,…