तास्मानियाको होबार्टमा आप्रवासीमाथि आक्रमण, बारम्बार नेपाली व्यवसायी निशानामा 

होबार्ट तास्मिानिया । अष्ट्रेलियाको टापु राज्य तास्मानियामा नेपाली समूदायले सञ्चालन गरेका विभिन्न व्यवसायहरूमा बारम्बार आक्रमण भएपछि यति बेला यो विषय चर्चाको केन्द्रमा छ। नेपाली मात्र होइन हालै एक भारतीय युवकलाई गरिएको आक्रमणमा उनको निधन समेत भएपछि समस्या झन् पेचिलो बनेको छ। विभिन्न राज्यका निकायहरूलाई सम्पर्क गर्दा समेत कुनै सहयोग पाउन नसकेपछि विभिन्न राज्यबाट तास्मानियाको होबार्टमा…