तस्बिरमा हेर्नुस भूकम्पपछि जाजरकोट र रुमुम पश्चिमका भग्नावशेषमा परिणत घरहरु

तस्बिरमा हेर्नुस भूकम्पपछि जाजरकोट र रुमुम पश्चिमका भग्नावशेषमा परिणत घरहरु


काठमाडौँ ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्।