माघी पर्वको रौनक काठमाडौंमा यस्तो देखियो (फोटो फिचर)

माघी पर्वको रौनक काठमाडौंमा यस्तो देखियो (फोटो फिचर)


काठमाडौँ ।

प्रत्येक वर्ष सौर मास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज संघीय राजधानी काठमाडौँमा भव्य रुपमा मनाइएको छ।