न्यूयोर्क, अमेरिका । ईरानले अमेरिकाको सैन्य आधारमा आक्रमण गरेपछि त्यसको प्रतिक्रियास्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण सामान्य भएको प्रतिक्रिया दिएका छन् । यसको केही समय पछि नै १२ घण्टे युद्धविरामको प्रस्तावलाई ईरान र ईजरेलले स्वीकार गरेको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । उनले १२ दिने युद्धलाई १२ घण्टाभित्र शान्तिमा परिणत गरिने रोडम्याप…