मुकुल ढकाल रास्वपाकै शरणमा, महामन्त्री पदमा बहाली गर्न पुनरावेदन !

काठमाडौँ । अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफुलाई निष्काशन गर्ने निर्णयका विरुद्ध पार्टीकै समितिमा पुनरावेदन गरेका छन् । उनले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जानकारी दिएका हुन् । ‘महामन्त्री पदबाट पदमुक्त गरिएको भनिएको दिनको आज ३५ औँ दिन पुग्छ मलाई पत्र प्राप्त भएको मितिबाट । त्यसको पुनरावेदन गरेको…