जेन्जी आन्दोलनका नाममा अष्ट्रेलियामा संकलित सहयोग राशी अझै गोफन्डमीमै, निकाल्ने प्रयास जारी

मेलबर्न, अष्ट्रेलिया । नेपालमा सेप्टेम्बर ८ तारिख भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवार र घाइतेको उपचारका लागि अष्ट्रेलियामा संकलन गरिएको ठूलो सहयोग राशी संकलनकर्ताहरु केविसीखबरको सम्पर्कमा आएका छन् ।गोल्डकोष्टका हिरोशी खनाल र मेलबर्नका आभाष बम्जनले १ लाख ७१ हजार ९ सय ५७ र ३ लाख ४२ हजार ४ सय २९ संकलन गरेका छन् ।…