काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन १० महिना पछि सरेको छ । यसअघि यही वैशाखमा गर्ने भनेर तय गरिएको महाधिवेशन अब फागुनमा हुने भएको छ ।केन्द्रीय समिति बैठकले आउँदो फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । महाधिवेशनको मितिसँगै २०८२ को क्यालेन्डर पनि तयार गरेको…