काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामबाट सञ्चारमाध्यमहरुमा एक चिठ्ठी सार्वजनिक भएको छ । शिवपुरीमा नेपाली सैनिकको सुरक्षा घेरामा रहेको पुष्टि गर्दै ओलीले आफ्नो बालबालिकाप्रतिको प्रेम मात्र दर्शाएका छैनन् आफु जिद्दी भएको भनेका छन् । उनले यही जिद्दीका कारण नै देशका लागि अडान लिएको पनि बताएका छन् यस्तो छ सन्देश प्रिय…