क्यानबेरामा १० हजारको उपस्थितिमा भव्य कन्सर्टपछि अब होबार्ट हल्लाउने दाउमा कन्दरा

क्यानबेरा, अस्ट्रेलिया । नेपाली लोक-पप संगीतको अग्रणी ब्याण्ड कन्दराले अस्ट्रेलिया टुरको तेस्रो कन्सर्ट क्यानबेरामा ऐतिहासिक रूपमा सम्पन्न गरेको छ। करिब १० हजार दर्शकको अपूर्व साथ रहेको यस भव्य कार्यक्रमले नेपाली संगीतप्रेमीहरूको मन जित्यो। ब्याण्डले आफ्ना कालजयी गीतहरू प्रस्तुत गर्दा दर्शकहरू एक स्वरमा गाइरहेका थिए, र सम्पूर्ण कार्यक्रम संगीत र भावनाले भरिपूर्ण बन्यो। कन्सर्टको सबैभन्दा महत्त्वपूर्ण…