‘सिटामोल’ मा जनयुद्धका घाइते ‘सौगात’

काठमाडौं । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को यतिबेला सिन्धुलीमा धमाधम छायांकन भइहेको छ। राजबहादुर साने निर्देशित फिल्मको ५० प्रतिशत छायांकनको काम पुरा भइसकेको छ। फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल प्रमुख भूमिकामा छन्। निर्माण टिमले दुवैको फिल्मी लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक लुक्समा अभिनेता सौगात वैशाखी र भाले बोकेका…