काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटलबमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ। नेपाली समय अनुसार शुक्रबार विहान सकिएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोल अन्तरले पराजित गरेको हो। सुरुमा २ गोलको अग्रता लिएको युनाइटेडले अन्त्यमा जोगाउन निकै कठिन परेको थियो। पाँचौं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। रासमुस विन्थरले २२ औं मिनेटमा युनाइटेडको…