अन्तर्राष्ट्रिय एक दिवसीय श्रृंखलामा नेपाल र क्यानडा खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलामा नेपालले क्यानडासँग बिहीबार पहिलो खेल खेल्दैछ। काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल विहान ९ः१५ बजेदेखि सुरु हुनेछ। दुवै टोली सिरिजमा विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन्। यो श्रृंखलाका नेपालकातर्फबाट रोहित पौडेल र क्यानडाकातर्फबाट साद बिन जाफरको कप्तानीमा दुई टोलीमा मैदानमा हुनेछन्। नेपाल घरेलु मैदान,…