डार्विन, अष्ट्रेलिया । नर्दन टेरेटोरीको डार्विनमा आगामी जुन ४ तारिख नेपाल फेष्टिभल २०२२ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा हुन लागेको नेपाल फेष्टिभलमा राज्य सरकारले समेत सहभागिता जनाएको छ । अघिल्लो पटकको नेपाल फेष्टिभलबाट नै आर्थिक सहायता गरेको राज्य सरकारले यो क्रमलाई निरन्तर राखेको छ । डार्विनको मुटु मानिने वाटरफ्रन्टमा हुन लागेको…