प्रियंका रानी जोशी बनिन् मिस नेपाल वर्ल्ड २०२२

काठमाडौं । यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्न सफल भएकी छिन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले मिस नेपाल २०२२ को उपाधि हात पारिन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्याएकी थिइन् । सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बन्न सफल भएका छन्…