एनटिएसए फुटसल च्याम्पियनसिप २०२२, एकै व्यक्तिले हाने ९ गोल

होबार्ट, तास्मानिया । अष्ट्रेलियाको टापु राज्य तास्मानियामा नेप्लीज तास्मानिया स्पोर्ट्स एसोसिएसनले आयोजना गरेको एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को उपाधि पोखरा ११ टिमले जितेको छ । शनिबार आयोजना गरिएको प्रतियोगितामा सहभागी ११ टिम सहभागी थिए । फाईनलमा पोखरा एघार र तिलिचो फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए । उक्त रोचक प्रतिस्पर्धामा बलियो प्रस्तुति दिंदै पोखरा एघारले बाजी…