मुम्बई । अभिनेत्री जिया खान आत्महत्या मुद्धामा सिबीआईको विशेष अदालतले शुक्रबार अभिनेता सुरज पन्चोलीलाई निर्दोष भन्दै सफाइ दिएको छ । अदालतले अभिनेत्री जियालाई अभिनेता सुरजले आत्महत्या गर्न उक्साएको भनी लगाएको आरोपको प्रमाण नपुगेका भन्दै उनलाई सफाइ दिएको हो । अदालतले आदेश सुनाउँदा सुरज अदालतको कोठामा उपस्थित थिए । सुरजमाथि जियाकी आमा राबिया खानले छोरीलाई आत्महत्या…