मुम्बई । यशराज फिल्मस्को ‘धुम’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मान्छि । सन् २००४ मा रिलिज ‘धुम’को पहिलो भागमा अभिनेता जोन अब्राहम भिलेन अवतारमा देखिएका थिए । फिल्म ‘धुम २’ मा ऋतिक रोशन र ‘धुम ४’ मा आमिर खान भिलेन अवतारमा देखिए । यशराज फिल्मस् अब ‘धुम ४’को तयारीमा जुटिसकेको छ । फिल्ममा यसपटक पुनः…