साउदीअरब गएको भन्दै पिएसजीले गर्याे मेसीलाई निलम्बन

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजीं)ले लियोनल मेसीलाई ले दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमतिबिना एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो । फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो…