कामठाडौँ ।
कीर्तिपुरस्थित टियू मैदानमा जारी एसिसी प्रियिमर कपको फाइनल वर्षाका कारण बीचमै रोकिएको छ। १६ ओभरको खेल चलिरहँदा वर्षा सुरु भएपछि नेपाल र युएईबीचको फाइनल अम्पायरले खेल रोकेका हुन्।
खेल रोकिँदलासम्म फाइनलमा नेपालले युएईमाथि पूर्णरुपमा दबाब बनाएको छ। १६ ओभरको समाप्तिमा ६० रन बनउाँदा युएईले ५ विकेट गुमाएको छ।
नेपालका लागि करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि विकेट लिएका छन्। आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ।
प्रतिक्रिया