काठमाडाैँ । कुशल मल्ल र सोमपाल कामी चम्किएपछि नेपालले ओमानलाई ३ सय ११ रनेको लक्ष्य पेश गरेको छ । नेपालले एक दिवशीय क्रिकेटमा बनाएको हालसम्मको उच्च स्कोर हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेपछि पहिलो व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभेर खेलेर ८ विकेटको क्षतिमा ३ सय १० रन बनायो । जारी प्र्रतियोगिताकै…