बेलायतमा हुने गोर्खा वारियर्स’को प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने

काठमाडौँ । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुने चलचित्र ‘गोर्खा वारियर्स’को विशेष प्रदर्शनीमा निर्माता तथा निर्देशक मिलन चाम्सले धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङ सहभागी हुने जानकारी दिए। आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको जानकारी दिए। बुधबार निर्देशक चाम्स धरान पुगेर प्रमुख राईलाई निम्तो दिएपछि प्रमुख साम्पाङले सहभागी हुने सहमति दिए। 'गोर्खालीको…