रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा ग्रानडालाई २-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। रियल र जियोनाको समान ३८ अंक भएको छ। गोल अन्तरका आधारमा रियल शीर्ष स्थानमा रहेको छ। रियलसँग पराजित भएको ग्रानडा भने पुछारबाट दोस्रो स्थानमा छ। ब्रहिम रियाजले २६ औं मिनेटमा…