काठमाडौं । यूएईमा आजदेखि सुरू हुने १९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरू हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ। पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह…