काठमाडौँ ।
पूर्व मिस नेपाल शृंखला खतिवडा र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया बैबाहिक बन्धनमा बाँधिने भएका छन्। । उनीहरूले मंसिर २८ गते विवाह गर्न लागेका हुन्।
असोज २८ गते शृंखलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्। शृंखला सन् २०१८ मिस नेपालकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। सम्भव कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशक हुन्। यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा हुन्।
प्रतिक्रिया