इंग्ल्याण्डका जोस टंगले वेस्टइन्डिजविरुद्धको सिरिज गुमाउने

काठमाडौं । इंग्ल्याण्डका तीब्र गतिका बलर जोस टंगले चोटका कारण वेस्टइन्डिजविरुद्धको सिरिज गुमाउने भएका छन्। इंग्ल्याडको टोलीले एक दिवसीय क्रिकेटका लागि वेस्टइन्डिजको भ्रमण गर्ने तालिका रहेको छ। तर, जोस टंग भने चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। उनले एक दिवसीय क्रिकेटमा डेब्यु गर्ने अपेक्षा गरिएको थियो। युएईमा रहेको इङ्ल्यान्ड लायन्सको प्रशिक्षण शिविरमा चोट लागेको टंग वेस्ट…