‘ब्लू लोटस कलेज’को नयाँ शाखा मेलबर्नमा खुल्यो 

मेलबर्न अष्ट्रेलिया । मेलवर्नको ५४० एलिजाबेथ स्ट्रिटमा रहेको ब्लू लोटस कलेजले शाखा बिस्तार गरेको छ। शुक्रबार एक अनौपचारिक कार्यक्रमकाबीच मेलबर्नको १५८ स्वान्सटन स्ट्रीटमा ब्लू लोटसको नयाँ शाखाको उद्घाटन गरिएको हो।  उद्घाटन कार्यक्रममा शैक्षिक परामर्शदाताहरू, कलेजका स्टाफ र नेपाली समाजका अगुवाहरूको उपस्थिति रहेको थियो। ब्लु लोटस कलेजका निर्देशक राजेश आचार्यले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। उनले…