सिड्नी, अष्ट्रेलिया । नेप्लीज अष्ट्रेयिन युथ एशोसिएसन नया को नयाँ नेतृत्वमा विपिन थापा चयन भएका छन् । सिड्नीमा हालै भएको साधारणसभाले नयाँ नेतृत्वको सर्वसम्मत चयन गरेको हो । नयाका सभापति निजन चौलागाईंले नयाँ सभापति थापालाई कार्यभार हस्तान्तरण गरेका थिए । साधारणसभाले उपसभापतिमा शेखर तिवारीलाई चयन गरेको छ भने महासचिवमा सुमन श्रेष्ठ, सचिवमा मिलन भट्ट, सहसचिवमा…