मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाका विभिन्न कलेज, युनिभर्सिटीमा अध्ययन गर्नका लागि भर्ना भएका र यतिबेला महामारीका कारण अष्ट्रेलिया बाहिर रहेका ४९ हजार विद्यार्थीहरुलाई अब कलेज या युनिभर्सिटीमै आएर आफ्नो शिक्षा अघि बढाउने अवसर प्राप्त हुने भएको छ । राज्य सरकारले संघीय सरकारबाट अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजनालाई ग्रीन सिग्नल दिएको जानकारी गराएपछि यतिबेला विद्यार्थीहरुमा नयाँ ऊर्जा थपिएको…