काठमाडौं, १ मंसिर । नेपािलमा बुधवारदेखि बिजुलीमा नयाँ महसुल लागू भएको छ । नयाँ महसुल अनुसार महिलाको २० युनिटसम्म विजुली प्रयोग गर्ने घरपरिवारले बिजुलीको पैसा तिर्नुपर्ने छैन, ३० रुपैयाँ इनर्जी शुल्क तिरे मात्र पुग्ने व्यवस्था गरिएको छ । विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार आजदेखि विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा…