मूल्यवृद्धि बढ्यो, रेमिट्यान्स घट्यो, अर्थतन्त्रका सूचक नकारात्मक

काठमाडौं, २९ मंसिर । मुलुकको अर्थतन्त्र नकारात्मकतर्फ उन्मुख हुन थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्रका धेरै सूचकांक नकारात्मक देखिएको हो । बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक नकरात्मकतर्फ रहेको देखिएको हो ।देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । कात्तिकमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि…