काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ९१.१० रुपैयाँ रहेको छ भने बिक्री दर ९१.५१ रुपैयाँ रहेको छ । यस्तै अमेरिकी डलर एकको खरिद दर १३१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१।२६ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.५५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३०.५४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया