आज अस्ट्रेलियन डलर कतिमा हुँदैछ किनबेच ?

आज अस्ट्रेलियन डलर कतिमा हुँदैछ किनबेच ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९२.०४ रुपैयाँ रहेको छ भने बिक्री दर ९२.४६ रुपैयाँ रहेको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०५९ पैसा र बिक्री दर १४२ रूपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ०९ पैसा र बिक्री दर १६१ रूपैयाँ ८२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।