नेप्सेमा सुधार, ६ अर्ब ५५ करोडको कारोबार

काठमाडौं, १७ कात्तिक । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.२२ अंकले बढेरको छ । योसँगै नेप्से २ हजार ८ सय ४८.८४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो करिब ०.१८ प्रतिशतको वृद्धि हो । अघिल्लो दिनको तुलनामा बुधबार नेप्सेको वृद्धिदर घटेको हो । अघिल्लो दिन करिब २४ अंकले बढेको थियो । उक्त दिन…