कोरोनाकै कारण भिक्टोरियामा एकैदिन पाँच जनाको मृत्यु

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा कोभिड १९ कोरोना संक्रमणका कारण पाँच जनाको निधन भएको छ । गएको २४ घण्टाको अवधिमा १८ सय ९० नयाँ कोरोना संक्रमित थपिएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । पाँच जनाको निधनसँगै पछिल्लो कोरोना संक्रमणमा मृत्यु हुने कूलुसंख्या ८५ पुगेको छ । ७४ हजार १ सय…