रवि लामिछानेलाई हिरासतमा ज्यादती गरेको भन्दै पत्नी निकिताले दिइन् मानव अधिकार आयोगमा उजुरी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नी निकिता पौडेलले राष्ट्रिय मानवअधिकार आयोजमा उजुरी दिएकी छिन्। हिरासतमा यातना दिएको र अमानवीय व्यवहार भएको उल्लेख गर्दै उनले छानबिनको माग राखेर उजुरी दिएकी हुन्। रातारात चितवनबाट पोखरा लगेर सरकारले लामिछानेमाथि राज्य संयन्त्रको दुरुपयोग गरी अमानवीय व्यवहार गरेको निष्कर्ष रास्वपाले निकालेको छ। रास्वपाले…