काठमाडौँ । नेपालीहरु राम्रोसँग खेलको मज्जा पनि लिन जान्दैनन् । टिकटक र फेसबुकमा लाईभ गर्ने होडबाजीमा कीर्तिपुरमा भएको नेपाल प्रिमियर लिगको पहिलो उद्घाटन खेलमा नै हुलहुज्जत गरी भित्र प्रवेश गर्न खोज्दा भएको धकेलाधकेलमा ७ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर छ । विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा…