एनआरएन अष्ट्रेलियाले २० हजार सदस्य बनाउने लक्ष्य, आईसीसी प्रवक्तालाई कार्यालयमा स्वागत

सिड्नी, अष्ट्रेलिय । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्नो सदस्य संख्या १६ हजारबाट बढाएर २० हजार बनाउने लक्ष्य राखेको छ । सिड्नीमा अवस्थित आफ्नो कार्यालयमा एनआरएन आईसीसीका प्रवक्ता फणिन्द्र पन्तलाई स्वागत गर्ने क्रममा आफ्नो भनाई राख्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उक्त लक्ष्य सार्वजनिक गरेका हुन् । एनआरएनको नयाँ सदस्यता खुल्ला गरिएको छ । एनआरएन अष्ट्रेलिया…