यो पुरस्कार मेरो मात्र होइन, सबै क्रियाशील पत्रकारहरुको हो : सरल गुरुङ

मेलबर्न, अष्ट्रेलिया ।टीका कार्की स्मृति सक्रिय पत्रकारिता पुरस्कार २०२५ सरल गुरुङले प्राप्त गरेका छन् । एक विशेष समारोहकाबीच क्यानबेरामा आयोजना गरिएको अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनको साधारणसभापछि आयोजित कार्यक्रममा नेपाल ट्युव अष्ट्रेलियाका संस्थापक तथा सम्पादक उनलाई एक हजार डलर राशीको पुरस्कारसहित एवार्ड र प्रमाणपत्र हस्तान्तरण गरियो । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, अष्ट्रेलियाका संघीय सांसद…