बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंकक पुगेका छन् । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०को छैटौं शिखर सम्मेलनमा भाग लिनेक्रममा ओली थाइल्यान्डको बैंकक पुगेका हुन् । प्रधानमन्त्रीलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पत्ती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ…