सिंहदरबारमा नाराबाजी गरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ परेका छन् । अध्यक्षसहित ७ जना पक्राउ परेका हुन् । उनीहरु निषेधित क्षेत्रमा प्रदर्शनका गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए । यस्तै पक्राउ पर्नेमा अमर परियार, सरोज घिमिरे, किरण दुवाल र…