अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली युवाको ज्यान गयो, अर्कोको उपचार हुँदै !

सिड्नी, अष्ट्रेलिया ।अष्ट्रेलियाको न्यूक्यासलस्थित जेनिथ समुद्र तटमा डुबेर एक नेपाली युवकको निधन भएको छ भने अर्को एकजनाको अस्पतालमा उपचार भइरहेको छ । दिउँसो तीन बजेपछि आपतकालीन सेवाका कर्मचारीहरुलाई यस घटनाबारे खबर पुगेको थियो । प्रहरी पुग्नुअघि नै त्यहाँ रहेका अन्य मानिसहरुले निजहरुलाई पानी बाहिर निकालेका थिए भने प्राथमिकता उपचार गरिएको थियो । चिकित्सकहरु आइपुगेपछि उनीहरुले…