एडिलेडको तीज धमाकामा एक हजार दर्शकलाई नचाउँदै खेम सेन्चुरीलगायतका कलाकार !

एडिलेड, अष्ट्रेलिया । भोलि शुक्रबार २२ अगस्ट एडिलेडमा तीज धमाका हुने भएको छ । एक हजार दर्शक क्षमताको कन्सर्ट हलमा निःशुल्क तीजको रमाइलो गर्न पाइनेछ । वुडभिल टाउन हलमा हुन लागेको तिज कार्यक्रम गिरिश इभेन्ट्स एंटरटेन्मेन्टले गर्न लागेको हो । कार्यक्रममा चर्चित नेपाली गायक खेम सेन्चुरी, गायिकाहरु सुनिता बुढा क्षेत्री र जानुका तामाङका साथमा नृत्यमा…