आज पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलेआज पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् । पछिल्लो विकसित घटनाक्रमको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीको निर्णयका विरुद्ध अदालतमा जाने विषयमा विचार गरिरहेको जानकारी आउनसक्ने बताइएको छ । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए । ती…