जेनजी आन्दोलनको घाइतेको वर्गीकरण गरिने, प्रधानमन्त्रीको सल्लाहकारमा खनाल नियूक्त

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको हो । यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिम्सिनालाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । यस्तै, सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र प्रदान गर्ने…