अष्ट्रेलियाको राज्य संसदमा मनाइयो सगरमाथा दिवस, भिक्टोरियाका डेप्युटी प्रिमियरले के भने ?

फेडरेसन अफ नेप्लीज कम्युनिटि एशोसिएसन अफ अष्ट्रेलिया फेन्काले अष्ट्रेलियाको भिक्टोरिया राज्य संसदमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको छ । दोश्रो पटक यहाँको संसदमा दिवस मनाउँदा अष्ट्रेलिया नेपाल संसदीय समितिकी संयोजक क्याथलिन म्याथ्यू वार्डले यसको संयोजन गरेकी थिइन् । कार्यक्रममा भिक्टोरिया राज्यका डेप्युटी प्रिमियर बेन क्यारोल प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए भने अन्य सांसदहरु ईवान वाल्टर,…